चारकोशे झाडीमा सवारी दुर्घटनामा परि एक पैदलयात्रीको मृत्यु 

  • प्रकाशित मिति: कार्तिक १८, २०७७ / सञ्चारलय
alt

इटहरी: धरानबाट इटहरीतर्फ आउँदै गरेका एक पैदलयात्रीको चारकोशे झाडीमा दुर्घटनाका कारण मृत्यु भएको छ ।

धरान ८ स्थित चारकोशे झाडीमा दुर्घटनामा तत्काल नामथर नखुलेका अन्दाजी २८,२९ वर्षीय पुरुषको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुन सवारीसाधनले ठक्कर दिएको भन्ने खुलेको छैन । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि धरानस्थित बिपी प्रतिष्ठानमा पठाइएकोमा मृत्यु भएको हो ।

ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...

यी हुन् जाडो मौसममा ...

एजेन्सी । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्ल ...