झापाको चारपानेमा स्कारपियोको ठक्करबाट साइकल यात्रीको मृत्यु

  • प्रकाशित मिति: कार्तिक २३, २०७७ / बिनिता कटुवाल
alt

इटहरी । झापाको चारपानेमा स्कारपियोको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ५ बस्ने २७ वर्षीय मनोज कार्कीको स्कारपियोको ठक्करबाट मृत्यु भएको हो ।

मे १ च ४७६७ नम्बरको पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको स्कारपियोले सोही दिशा तर्फ जाँदै गरेका साइकल यात्री २७ वर्षीय मनोज कार्कीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्ता सिटी अस्पताल लगिएको र उपचारको क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने स्कारपियोलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

नोबेलमा उपचाररत २ जन ...

इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हु ...

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...