डार्विनले ल्याए ‘हवाई अड्डा’ (भिडियोसहित)

  • प्रकाशित मिति: कार्तिक २३, २०७७ / सञ्चारलय
alt

काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वर रहेको गीत ‘हवाई अड्डा’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जाँदा एयरपोर्टमा मान्छेहरु भेट्ने र छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन् । गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।

गीतको भिडियोमा भने प्रेममा सफल हुन नसकेका प्रेम संघर्ष देखाइएको छ । सुमित तामाङ, कुसुम गुरुङ र सुरज तमुको मुख्य अभिनय रहेको भिडियोमा छिरिङ शेर्पा, सुवास तिमल्सिना, पवन गुरुङ, संगोक तामाङलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

विजय ताम्राकारको छायांकन र सम्पादन रहेको भिडियोमा सुरज तमुले निर्देशन गरेका हुन् ।

भिडियो:

 

तपाईको प्रतिक्रिया दिनुहोस्

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...

कोरोना जोखिमले तल झर ...

बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष ...

नेपालमा ९१ प्रतिशत स ...

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, ...