मकवानपुरका पूर्वसांसद वीरबहादुर लामाको ७० वर्षको उमेरमा निधन

  • प्रकाशित मिति: कार्तिक २३, २०७७ / सञ्चारलय
alt

काठमाण्डौ । मकवानपुरका पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । काठमाडौंको पाटन अस्पतालमा उपचाररत लामाको ७० वर्षको उमेरमा आइतबार(आज) बिहान उनको निधन भएको हो ।

विगत दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित रहेका लामाको दुवै मृगौलाले काम गर्न छोडेका थिए । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जनाइएको छ ।

उनी २०३३ सालको ‘नख्खु जेल ब्रेकर’का रूपमा थिए । लामा २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिको सभापति भएका थिए ।

२०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ निर्वाचित भएका उनी २०६८ सालमा तत्कालीन नेकपा एमाले छाडेर संघीय समाजवादी पार्टीमा लागेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...

कोरोना जोखिमले तल झर ...

बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष ...

नेपालमा ९१ प्रतिशत स ...

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, ...