बार्सिलोनाका आन्सु फाती झण्डै चार महिना खेल्न नसक्ने

  • प्रकाशित मिति: कार्तिक २५, २०७७ / सञ्चारलय
alt

काठमाण्डौ । बार्सिलोनाका फरवार्ड आन्सु फाती झण्डै चार महिना मैदान बाहिर हुने भएका छन्। घुँडाको शल्यक्रियापछि उनी चार महिना खेल्न नसक्ने भएका हुन् ।

१८ वर्षे फाती रियल बेटिससँगको खेलमा चोटग्रस्त भएका थिए । उनको बायाँ गोडाको घुँडामा चोट लागेको हो।

शनिबार रातिको खेलमा उनी मध्यान्तरमा मैदानबाट बाहिरिएका थिए। स्पेनिस खेलाडी फातीले यो सिजन बार्सिलोनाबाट १० खेल खेलेका छन् र पाँच गोल गरि दुई गोलका लागि सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...