उदयपुरमा स्कुटर दुर्घटनामा परी १ जनाको मृत्यु

  • प्रकाशित मिति: कार्तिक २५, २०७७ / सञ्चारलय
alt

इटहरी । उदयपुरमा स्कुटर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

 को ३९ प ९०७० न. को स्कुटर उदयपुर १० बाँसबारी स्थित सडकमा हिँडेको कुकुर बचाउन खोज्दा आफै अनियन्त्रित भई सोमबार राती साँझ ०६ः४५ बजे दुर्घटना भएको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले बताए ।

उक्त दुर्घटनामा परी घाइते भएकी उदयपुर ९ की १९ वर्षीय युनिका बुढाथोकी को उपचारको क्रममा विराटनगर न्युरो हस्पिटलमा १२ बजे मृत्यु भएको हो ।

स्कुटर चालक उदयपुर ९ राजाबास बस्ने खड्ग बहादुर बुढाथोकीको छोरा १३ वर्षीय युनिक बुढाथोकी रहेका छन् । स्कुटरमा पछाडि सवार मृतक युनिका बुढाथोकी नाताले युनिककी दिदि हुन् ।

स्कुटर चालक युनिक बुढाथोकीको न्युरो हस्पिटलमा उपचार भइरहेको उदयपुर कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...

कोरोना जोखिमले तल झर ...

बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष ...