गायक माझाघरेको ‘गाइने दाई’ सार्वजनिक

  • प्रकाशित मिति: कार्तिक २५, २०७७ / सञ्चारलय
alt

काठमाडौँ । वर्षायाममा अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाएका, घरपरिवार गुमाएका र घरबारबिहीन भई बेसाहारा बनेकाहरुलाई लक्षित गरिएको गीत ‘गाईने दाई’ यूट्युबमा सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार माझाघरेको शब्दमा रहेको ‘गाइने दाई’ ले परम्परागत गाइने र सारङ्गीको भाकालाई उजागर गरिएको छ ।

गीतको एरेन्ज अशोक थापाले गरेका छन् भने अभिनयमा माझाघरे र बिपि भट्टराई रहेका छन् । यस्तै भिडियो छायाकंन नयन श्रेष्ठले गरेका छन् । भिडियो सम्पादन मुहा मगरको रहेको छ ।

भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...