‘आकाशै को’ गीतमा रोचक र मुनाको रोमान्स

  • प्रकाशित मिति: कार्तिक २५, २०७७ / सञ्चारलय
alt

काठमाडौं । गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वर रहेको ‘आकाशै को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा.राजुबाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन छ ।

भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । दिपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल प्रजापतिको छायाँकन र उज्वल ढकालको सम्पादन छ ।

भिडियो होटेल याक एण्ड यति, होटेल साम्बाला, रिगल स्टुडियो, बबरमहल रिभिजिटेड साथै हेलम्बुको मनमोहक स्थानमा छायाँकन गरिएको हो ।

भिडियोकी मोडल मुना ‘फेस अफ क्लासिक डायमन्ड २०१७’ विजेता पनि हुन् । उनले ‘रंग लगाया तुने’ बोलको हिन्दी गीतको भिडियोमा पनि अभिनय गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...