मुम्बई इन्डियन्स पाँचौ पटक आइपिल च्याम्पियन

  • प्रकाशित मिति: कार्तिक २६, २०७७ / सञ्चारलय
alt

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३औं संस्करणको च्याम्पियन बनेको छ ।

युएईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको जितेको हो । मुम्बईको यो पाँचौ उपाधि हो ।

मुम्बईले यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा पनि उपाधि जितेको थियो । दिल्ली आइपिएलमा पहिलो पटक फाइनल पुगेको थियो । दिल्लीको उपाधि जित्ने सपना पुरा भएन ।

टस जितेर पहिले ब्याटिंग गरेको दिल्लीले मुम्बईलाई १५७ रनको लक्ष्य दिएको थियो । दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । मुम्बाईका कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेल्दै दिल्लीले दिएको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बीबीसी हन्ड्रेड विमि ...

काठमाडौं । बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभाव ...

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...