मुलघाटमा ट्रक दुर्घटना हुँदा धरानका २ जना गम्भीर घाइते

  • प्रकाशित मिति: कार्तिक २६, २०७७ / सञ्चारलय
alt

इटहरी । मुलघाटमा ट्रक दुर्घटना हुँदा धरानका २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा धरान ६ का ४० बर्षीय मरिचमान श्रेष्ठ र धरान ६ का २६ बर्षीय नविन राई गम्भीर घाइते भएका हुन् ।

ना ६ ख ५६९१ नम्बरको धरानबाट तेह्रथुम जादै गरेको ट्रक धनकुटा ९ मुलघाट नजिकै कोशी लोकमार्गमा हिजो दिउँसो ३ बजे अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार चालक मरिचमान श्रेष्ठ र सहचालक नविन राईको टाउकोमा गम्भीर चोट लागेको छ । घटनास्थल मुलघाट प्रहरी चौकीबाट करिब ५ सय मिटर उत्तरमा रहेको छ ।

घाइते भएका दुवै जनालाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको प्रहरीले जनाएकोछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...