हिमाअस कन्सल्टेन्सीको पाँचौं शाखा इटहरीमा

  • प्रकाशित मिति: कार्तिक २६, २०७७ / सञ्चारलय
alt

इटहरी: अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको हिमाअस कन्सल्टेन्सीको पाचौं शाखा इटहरीमा खुलेको छ । सन् २००८ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको हिमाअसले नेपालका पोखरा, काठमाडौँ लगायत ठुला सहरमा शाखा बिस्तार गर्दै पाँचौं शाखा इटहरीमा खोलेको हो ।

बिहीबार एक कार्यक्रम गरी विद्यार्थीबाट नै केक काटेर इटहरी शाखाको उद्घाटन गरिएको छ ।
नेपाली विद्यार्थीलाई अस्ट्रेलिया मात्र लैजाने उद्देश्यका साथ इटहरीको पुर्वलाइनमा हिमाअसको शाखा सुरु गरिएको सञ्चालक उज्ज्वल बस्नेतले जानकारी दिए । उनका अनुसार यस कन्सल्टेन्सीबाट सबै काम यही हुने भएकाले उड्न मात्रै काठमाडौँ जानु पर्ने बताए । अरू कन्सल्टेन्सीबाट जाँदा अस्ट्रेलिया पुर्‍याउने मात्र काम हुने तर हिमाअसले सिम कार्ड, रुम खोज्ने तथा राम्रो व्यवस्थापन गर्ने देखि जागिर सम्मको व्यवस्था मिलाउने बस्नेतले बताए ।

एयरपोर्टबाट पिकअप गर्ने देखि पिआर मिलाउन इन्स्टिच्युट नै सहयोग गर्ने उनको भनाइ छ ।
बस्नेतकाअनुसार पूर्वमा धरानदेखि काँकडभिट्टासम्म लाई लक्षित गरेर इटहरीमा शाखा खोलिएको हो । त्यसका साथै भर्ना भएपछि होटेल सम्बन्धी ट्रेनिङको समेत व्यवस्था मिलाइने उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

भारतमा पछील्लो २४ घण ...

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरो ...

आजपनी सुनको मूल्य त ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु ...

नोबेलमा उपचाररत २ जन ...

इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हु ...

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...