सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

  • प्रकाशित मिति: मंसिर ४, २०७७ / सञ्चारलय
alt

काठमाडौं । नेपाली स्पीनर सन्दीप लामिछानेले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने भएका छन्। यो सिजनका लागि सन्दीपले बिग ब्यासमा हुरिकेन्ससँग आबद्ध हुने हुरिकेन्सले जनाएको छ।

यसअघि बीबीएलमा दुई सिजनमा २० खेल खेलेका सन्दीपले कुल २६ विकेट लिएका छन्। यसअघि इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न यूएई पुगेका सन्दीपले कुनै खेलमा अवसर भने पाएनन्।

सन्दीप बीबीएलका लागि हुरिकेन्समा जनवरीबाट जोइन हुने बताएका छन्।

त्यस्तै हुरिकेन्सका प्रशिक्षक आडम ग्रिफ्तले सन्दीपको उपस्थितिले टिमको बलिङमा राम्रो हुने बताएका छन्।

क्लबले सम्झौता रकमबारे भने खुलाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

भारतमा पछील्लो २४ घण ...

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरो ...

आजपनी सुनको मूल्य त ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु ...

नोबेलमा उपचाररत २ जन ...

इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हु ...

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...