घट्यो सुनको मूल्य

  • प्रकाशित मिति: मंसिर ५, २०७७ / सञ्चारलय
alt

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बिहीबार सुनको मुल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार (आज) घटेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसैगरि आज चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...