झापाबाट ११.०६ ग्राम ब्राउनसुगर सहित २ जना पक्राउ

  • प्रकाशित मिति: मंसिर ५, २०७७ / सञ्चारलय
alt

इटहरी । झापाको मेचीनगर नगरपालिका १५ हल्दीवारीबाट ११.०६ ग्राम ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

बा ३८ प ३८८५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर सहित सवार गरी आएका दुबै जनालाई बिशेष सुचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ ८१ हजार १ सय, भारतिय रुपैयाँ १ सय १० रुपैयाँ र मोवाइल २ थान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको बारेमा थप अनुसन्धान र कानुनी कारबाही अगाडी बढाइएको  उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बीबीसी हन्ड्रेड विमि ...

काठमाडौं । बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभाव ...

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...