कपिल शर्मा फेरि बुबा बन्दै

  • प्रकाशित मिति: मंसिर ५, २०७७ / सञ्चारलय
alt

एजेन्सी । भारतिय लोकप्रिय हाँस्यकलाकार कपिल शर्मा फेरि बुबा बन्दै छन् ।

यद्यपि कपिल र गिन्नीले यसबारे पुष्टि भने गरेका छैनन् । तर भारतिय सञ्चार माध्यमका अनुसार जनवरी २०२१ मा दोस्रो बच्चा जन्मने भएको छ । गिन्नी गर्भावस्थाको अन्तिम चरणमा पुगेकी छिन् ।

उनले जनावरी २०२१ मा दोस्रो बच्चाको जन्म दिने भएकी छिन् । कपिलकी आमा उनको हेरचाह गर्न पंजाबबाट मुम्बई आइसकेकी छिन् ।

भर्खरै मात्र करवाचौथ उत्सवको क्रममा हाँस्य कलाकार भारती सिंहले एक भिडियो पोष्ट गरेकी थिइन् । जसमा गिन्नीको पेटमा बच्चा भएको देखिएको थियो।

यद्यपि कपिलले दिपावलीमा पारिवारिक फोटो सामाजिक सञ्जालमा सेयर गर्दा गिन्नी कुर्सीको पछाडि उभिएकी थिइन् । जसमा उनको पेट छोपिएको थियो ।

कपिलको १० डिसेम्बर २०१९ मा पहिलो सन्तान छोरी जन्मिएकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बीबीसी हन्ड्रेड विमि ...

काठमाडौं । बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभाव ...

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...