प्रितमको नयाँ गीत ‘म पागल सरी’सार्वजनिक

  • प्रकाशित मिति: मंसिर ५, २०७७ / सञ्चारलय
alt

काठमाडौं । बालगायक प्रितम आचार्यको स्वर रहेको नयाँ गीत ‘म पागल सरि’ भिडियो सहित सार्वजनिक गरिएको छ । गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकरदेव शर्माको शब्द रहेको छ ।

गीतको भिडियो अमेरिकामा छायाँकन गरिएको छ । भिडियोमा मुकेश अधिकारी, गोमा बास्तोला, निश्चल अधिकारी र लिजा बास्तोलाको अभिनय रहेको छ ।

रुपेश उप्रेतीको निर्देशन रहेको भिडियोमा योगेन थापाको छायाँकन तथा सम्पादन छ । भिडियोको निर्माण एल.डि बास्तोलाले गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...