मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, ३ घाइते

  • प्रकाशित मिति: मंसिर ९, २०७७ / सञ्चारलय
alt

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ।

१-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै गरेको मोटरसाइकल र विपरीत दिशातर्फ जादै गरेको को ३९ प ३८०१ नम्बरको मोटरसाइकल मोरङको बेलबारी नगरपालिका ४ बेतनामा सोमबार साँझ ५ बजे एक आपसमा ठक्करखाई दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त दुर्घटनामा परी को ३९ प ३८०१ नम्बरको मोटरसाइकल चालक बेलबारी ७ का ३७ बर्षीय नविन पौडेल गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको र उपचारको क्रममा राती ७ बजेर ८ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

१-०२-०४२ प ४२१६ नं. को मोटरसाइकल चालक धरान १७ का वर्षीय २० को नबिन राई सोही मोटरसाइकल पछाडी सवार धरान १७ कै २१ वर्षीय को प्रमोद राईको टाउकोमा र हात खुट्टामा सामान्य चोट लागेकाले उपचारको लागी धरानको विपि प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, अर्का घाइते बेलबारी नगरपालिका ७ का २६ बर्षीय मनोज विष्टको बेलबारी सामुदायिक अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...