मोरङको सुन्दरहरैँचामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

  • प्रकाशित मिति: मंसिर १४, २०७७ / सञ्चारलय
alt

इटहरी । मोरङको सुन्दरहरैँचामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ७ का ४० बर्षीय बिजेस लिम्बुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रदेश नं १-०१-००१ ख ३४१० नम्बरको बसले सुन्दर हरैचा ८ सलकपुर स्थित राजमार्गमा को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई विहान ८ बजे ठक्कर दिई दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी मोटरसाईकल चालक लिम्बु गम्भिर घाईते भएका थिए ।उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने बस र चालक झापा कन्काई १ का २९ बर्षीय बाबुलाल उराव प्रहरी नियन्त्रणमा लिईर घटनाको थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

अर्बौँमा खेल्ने भिखा ...

हिजो तिमि क्रान्तिको मैदानमा हुँदा तिमि माथि दमन गर्नेतिम्रो घिच्चुकमा हान्ने तिम्रो लासमा विजय देख् ...

इटहरीको आपँगाछीमा सड ...

सुनसरीको इटहरी १ आँपगाछीमा भएको दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट ...

राष्ट्रिय युवा संघ स ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आबद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ सुनसरीको संयोजकमाा भुवन याक ...

इनरुवा नगरपालिकाद्धा ...

इनरुवा नगरपालिकाको कार्यालयले स्मार्ट डस्कविन प्रयोगमा ल्याएको छ । नगरपालिकालााई स्वच्छ र सुन्दर वात ...

माधव-प्रचण्ड समुहले ...

विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले प्रदेश १ मा अध्यक्ष र स ...

विष्णु पौडेललाई महास ...

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले महासचिव पदबाट विष् ...