काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पुर्वी नेपालको मौसम दिनभर जसो नै खराब रहने अनुमान गरिएको छ ।
मौसमविद्हरुका अनुसारआज दिउँसो प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्