मोरङमा ट्रयाक्टरले किचेर बालकको मृत्यु

  • प्रकाशित मिति: पुस १५, २०७७ / सञ्चारलय
alt

विराटनगर । ट्रयाक्टरको गियर चलाउँदा मोरङको केराबारी गाउँपालिका– ६ बुद्धचोकमा तीन वर्षीय बालक पासाङ तामाङको मृत्यु भएको छ ।

मंगलबार दिउँसो जितेन तामाङको घरअगाडि पार्किङ गरेर राखेको आफ्नै ट्रयाक्टरमा साथीहरूसँग खेल्ने क्रममा गियर चलाउँदा ट्रयाक्टर आफैँ गुड्दा अगाडि खेलिरहेका बालक पासाङलाई किचेको थियो ।

घाइते बालकको उपचारका क्रममा धरानको बिपी प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...