कवितासँग दीलिपको रोमान्स ( भिडियोसहित)

  • प्रकाशित मिति: पुस १६, २०७७ / सञ्चारलय
alt

काठमाडौं । अभिनेता दीलिप रायमाझी र कविता नेपालीको अभिनय रहेको ‘के छ ज्यानलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छा र गायिका निता पुन मगरको स्वर रहेको गीतको भिडियोमा प्रेमकथा बुनिएको छ ।

रमेश विजीको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन हेमन्तकै रहेको छ । कुमन नेपालीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा दीलिप र कविताको रोमान्स सुहाउदो देख्न सकिन्छ ।

करन चैसिरको छायाँकन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...