चर्चामा लक्ष्मी र चक्रको ‘भन् साली तेरी दिदी कहाँ छ’

  • प्रकाशित मिति: पुस १७, २०७७ / सञ्चारलय
alt

काठमाडौं । ‘भन् साली तेरी दिदी कहाँ छ’ यो गीत यतिबेला टिकटकमा भाइरल भएको छ । गायक चक्र बम र गायिका लक्ष्मी आचार्यको स्वर रहेको यो गीत टिकटकमा मात्र होइन युट्युवमा समेत श्रोता दर्शकले रुचाएका छन् ।

सुदूर पश्चिमको शैलीमा तयार भएको गीतमा दिदीको बिषयमा साली भेनाको सम्वाद समेटिएको छ । चक्र बमकै शब्द रहेको गीतमा देउडा समेत फ्युजन गरिएको छ ।

समाचार तयार गर्दासम्म गीतले करिव साढे चार लाख दर्शक पाएको छ । गीतलाई ३० हजारले लाइक दिएका छन् भने एक हजारले डिसलाइक दिएका छन् । नरेन्द्रराज रेग्मीको संगीत रहेको गीतको भिडियो स्टेज फमेन्सको शैलीमा तयार पारिएको छ ।

भिडियोमा बाध्यबाधक टोलीसहित गायक गायिका नै प्रस्तुत भएका छन् । ‘गीतको शैली श्रोता दर्शकका लागि नौलो भएर होला सबैले रुचाएका छन्

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...