‘गोर्खा बिनिथ द ब्रेभरी’को अफिसियल ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

  • प्रकाशित मिति: पुस १९, २०७७ / सञ्चारलय
alt

काठमाडौं । भिसी कुलवीर थापाको जीवनकथामा आधारित फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।साई फिल्म्सको प्रस्तुति रहेको फिल्मको ट्रेलरमा नेपाली, अंग्रेजी र जर्मन भाषा सुन्न सकिन्छ।

सन् २०१९ मा घोषणा भएको उक्त फिल्म २०२० मा प्रदर्शन गर्ने भनिए पनि कोभिड–१९ ले गर्दा रोकिएको थियो। फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन।

अन्तर्राष्ट्रिय अवार्ड विजेता प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्मलाई सबै कलाकारले स्वयंसेवा गरेको भनिएको छ।

फिल्ममा कुलवीरको भूमिकामा समीर गुरुङ, कुलवीरकी श्रीमती मैयाँको भूमिकामा गाउँमाया गुरुङ, रिद्धिमान राइको भूमिकामा सूर्य गुरुङ, बहादुर गुरुङको भूमिकामा राजन गुरुङ, कुलवीरको एक्लो छोराको भूमिकामा सयोन शाही र अन्य विदेशी कलाकारको अभिनय छ।

ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...