छिमेकीसँग पत्नीको सम्बन्ध थाहा पाएपछि बञ्चरो प्रहार गरी निर्मम हत्या

  • प्रकाशित मिति: पुस १९, २०७७ / सञ्चारलय
alt

एजेन्सी । मध्यप्रदेशमा एक हैरान गर्नेवाला समाचार सार्वजनिक भएको छ । यहाँका एक युवकले गत मंगलबार राति आफ्ना ४५ वर्षीय छिमेकीको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

यसपछि प्रहरीले हत्या आरोपी सज्जु कोलको खोजी शुरु गरेको थियो । यो घटना रामनगर थाना क्षेत्रको बम्हनाडी गाउँको हो ।

बुधबार बिहान गाउँबाहिरको बाँध नजिकबाट आरोपी सज्जु कोललाई नियन्त्रणमा लिएको छ । प्रहरीको सोधपुछका क्रममा कोलले आफ्नी पत्नी र मृतक महेशबीच अवैध सम्बन्ध रहेको बताएका छन् ।


यसको जानकारी पाएसँगै आफू पागलजस्तै भएको र रिसको झोँकमा छिमेकीको हत्या गरेको बताएका छन् । तर, पहिले आफूले शान्त तरिकाले छिमेकीलाई सम्झाए पनि उनले नमानेको कोलले बताएका छन् ।

उनले भने, ‘कैयौंपटक सम्झाउँदा पनि उनले मानेनन् । मेरै अगाडि उनीहरु यौन सम्बन्ध राख्ने कुरा गर्न थाले । त्यसपछि मैले सहन गर्न सकिन र हत्या गर्न पुगेँ ।’

उनले बञ्चरो प्रहार गरी निर्मम हत्या गरेका हुन् । अहिले उनलाई अदालतले जेल पठाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...