मेचु र विकासको ‘पानी कलल’ सार्वजनिक

  • प्रकाशित मिति: पुस २०, २०७७ / सञ्चारलय
alt

काठमाडौं । द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका दुई प्रतिस्पर्धी मेचु धिमाल र विकास लिम्बू संयुक्त रुपमा नयाँ गीत लिएर आएका छन् ।

उनीहरुले ‘पानी कलल’ बोलको पूर्वेली भाकाको गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत समावेश छ ।

देवेश राईको एरेन्जमेन्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । गीतको भिडियोमा गायकद्वय मेचु र विकाश आफैँले अभिनय गरेका छन् । यसको निर्देशन पनि गायक मेचुले नै गरेका हुन् ।

भिडियोलाई पेटेर गुरुङले खिचेका हुन् भने विष्णुहरी तिमल्सिनाले सम्पादन तथा कलर गरेका छन् । भिडियोमा राज पोखरेलले ड्रोन चलाएका छन् ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...