दुबईका राजकुमारको अष्ट्रिचसँग साइकल दौड

  • प्रकाशित मिति: पुस २०, २०७७ / सञ्चारलय
alt

एजेन्सी । दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद उनको जीवनशैलीका कारण सँधै मुर्ख ठानिन्छन् । राजकुमार मिडियाको संसारमा असली बादशाह पनि मानिन्छन् ।

उनी आफ्नो जीवनशैली, शौक, आफ्ना इच्छालाई बुझाउने खालका तस्बिर सामाजिक सञ्जाल इन्टाग्राममा राख्ने गर्छन् । पछिल्लो उनको एउटा भिडियोमा उनले अष्ट्रिचसँग साइकल दौड गरेको देखिन्छ ।

राजकुमारका साथमा साइकलमा अन्य मानिस पनि छन् । भिडियोमा राजकुमारको साइकल टोली र अष्ट्रिच एकअर्कालाई जित्न दौडिरहेको देखिन्छन् । दौडको बीचमा अष्ट्रिचले राजकुमारलाई अगाडिबाट बाटो काटेर अघि बढेको छ ।

 

https://www.instagram.com/p/CJf7QhPJLAy/?fbclid=IwAR0cb66eP1XynKPqsCB-v6mqMcafdoK9iwLQpApVbkFIcvEEqWbJEVr8vFw

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...