एजेन्सी । दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद उनको जीवनशैलीका कारण सँधै मुर्ख ठानिन्छन् । राजकुमार मिडियाको संसारमा असली बादशाह पनि मानिन्छन् ।
उनी आफ्नो जीवनशैली, शौक, आफ्ना इच्छालाई बुझाउने खालका तस्बिर सामाजिक सञ्जाल इन्टाग्राममा राख्ने गर्छन् । पछिल्लो उनको एउटा भिडियोमा उनले अष्ट्रिचसँग साइकल दौड गरेको देखिन्छ ।
राजकुमारका साथमा साइकलमा अन्य मानिस पनि छन् । भिडियोमा राजकुमारको साइकल टोली र अष्ट्रिच एकअर्कालाई जित्न दौडिरहेको देखिन्छन् । दौडको बीचमा अष्ट्रिचले राजकुमारलाई अगाडिबाट बाटो काटेर अघि बढेको छ ।
https://www.instagram.com/p/CJf7QhPJLAy/?fbclid=IwAR0cb66eP1XynKPqsCB-v6mqMcafdoK9iwLQpApVbkFIcvEEqWbJEVr8vFw
तपाईको प्रतिक्रिया दिनुहोस्