‘इएफएल’ कपको फाइनलमा टोटेनहम

  • प्रकाशित मिति: पुस २२, २०७७ / सञ्चारलय
alt

एजेन्सी । टोटेनहम काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलवार राति घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटेनहम फाइनल पुगेको हो ।

टोटेनहमको जितमा मौसा सिसोको र ह्युङ मिन सनले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा मौसाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ७० औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

यस्तै खेलको ८४ औं मिनेटमा जोसुवाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो । अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडबीचको विजेतासँग खेल्नेछ ।

दुई म्यानचेस्टरबीचको भिडन्त आज बुधवार राति हुनेछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...