काठमाडौं । अहिले देशभर चिसो भइरहेको छ। आइतबार देशका केहि भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ भने अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन। आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, प्रदेश १ मा आंशिक बदलीको सम्भावना रहेको छ भने अन्य भूद्दभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस्