इटहरीका अग्रज संगीतकर्मी राम धामीको मृत्यु

  • प्रकाशित मिति: पुस २६, २०७७ / सञ्चारलय
alt

इटहरीका अग्रज संगीतकर्मी तथा पुर्व प्रज्ञा सदस्य राम धामीको मृत्यु भएको छ । निमोनियाले गम्भीर बिरामी भएका उनको धरानस्थित वीपी प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको परिवारले जनाएको छ ।

कोरोना पोजेटिभ भएर दुई हप्ताअघि उनलाई धरानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । गत बुधबारको पिसिआर रिपोर्टअनुसार कोरोना नेगेटिभ देखिए पनि निमोनियाले ग्रस्त बनाएपछि आइसियुमा उपचार सुरु गरिएको थियो ।

धामी इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष हुन् । साथै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्यसमेत हुन् । उनी विगत लामो समयदेखि इटहरीमा संगीत प्रशिक्षणमा सक्रिय छन् । उनले सिकाएका विद्यार्थीहरुले स्थानीय तथा राष्ट्रिय स्तरमा चर्चा कमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...