बढ्यो सुनको मूल्य

  • प्रकाशित मिति: माघ ८, २०७७ / सञ्चारलय
alt

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बिहिबार) छापावाल सुन तोलामा ६ सय रूपैयाँ बढेर ९३ हजार १०० रुपैंयामा कारेवार भईरहेको छ ।

आज तेजावी सुनको मुल्य तोलामा ९२ हजार ६०० रुपैया रहेको छ ।

यस्तै आज चाँदीको मुल्य १५ रुपैंयाले बृद्धि भएको छ । आज चाँदी तोलामा १२ सय ७५ रुपैंया कायम भएको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...

जुम्लामा स्याउ उत्पा ...

जुम्ला । जुम्लामा गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनमा दोब्बर घटेको छ । यहाँको जुम्ली स्याउको बर् ...

सडेको अवस्थामा धरानक ...

धरान / सडेको अवस्थामा धरानको चारकोशे झाडीमा शव फेला परेको छ । धरान–८ तीनकुने पानिट्यांकी नजिकै ...

यस्तो छ आजको मौसम ...

काठमाडौँ । आज देशका केहीभू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ भने पहाडी भू–भागहरूमा आं ...