कक्षा ११ र १२ मा अब गणित अनिवार्य गर्ने राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रको निर्णय

  • प्रकाशित मिति: माघ १७, २०७७ / सञ्चारलय
alt

काठमाडौं । गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य बनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

अब विद्यार्थीले गणित र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये एउटा विषय रोज्न पाउनेछन् ।

यसअघि गणितलाई ऐच्छिक विषयमा राखिएपछि गणित अध्येताहरू आन्दोलनमा उत्रिएका थिए ।

पाठ्यक्रम विकास केन्द्रले ल्याएको नयाँ पाठ्यक्रममा ११ र १२ कक्षामा गणित अन्य विषयमा राखिएको थियो । तर अब सो विषय ऐच्छिकमा समावेश गरिएको छ । यस्तै बैठकले प्रारम्भिक बाल शिक्षा ९ईसीडी०, कक्षा ६–८ र कक्षा ९–१० का नयाँ पाठ्यक्रम पनि स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...

जुम्लामा स्याउ उत्पा ...

जुम्ला । जुम्लामा गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनमा दोब्बर घटेको छ । यहाँको जुम्ली स्याउको बर् ...

सडेको अवस्थामा धरानक ...

धरान / सडेको अवस्थामा धरानको चारकोशे झाडीमा शव फेला परेको छ । धरान–८ तीनकुने पानिट्यांकी नजिकै ...

यस्तो छ आजको मौसम ...

काठमाडौँ । आज देशका केहीभू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ भने पहाडी भू–भागहरूमा आं ...