नेकपा इटहरी ४ नम्बर वडा अध्यक्षको जिम्मेवारी सुनिल कार्कीलाई

  • प्रकाशित मिति: माघ २१, २०७७ / सञ्चारलय
alt

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीको इटहरी ४ नम्बर वडाको अध्यक्षमा सुनिल कार्की चयन भएका छन् । आज बसेको वडा स्तरियले भेलाले कार्कीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । त्यस्तै उपाध्यक्षमा मुना दाहाल सापकोटा, सचिव अमृत बस्नेत, सहसचिवमा भिमा माया पाख्रिन रहेका छन् ।

प्रमुख अतिथि प्रदेश सासंद सर्वद्धज सावाँ र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको विशेष आतिथ्यता भएको कार्यक्रममा सयौंको संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सावाँले वडा नम्बर ४ को नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएकाले पार्टीले तिब्र गति लिने बताए । उनले केन्द्रमा देखिएको विवादलाई भन्दा भनि स्थानीय तथा वडाबासीको समस्यामा सहयोग गर्नका लागि समेत निर्देशन दिएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की