राष्ट्रिय महिला लिग: चन्द्रपुरको चुनौती नेपाल पुलिसलाई

  • प्रकाशित मिति: माघ ३०, २०७७ / सञ्चारलय
alt

काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लब भिड्दैछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा चौथो स्थानको पुलिससँग छैठौ स्थानको चन्द्रपुर भिड्नेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।

आज हुने खेल ८ खेलबाट ११ अंक जोडेको पुलिस जित निकाल्दै तेस्रो स्थानको वालिङलाई पछि पार्न चाहनेछ भने समान ८ खेलबाट ६ अंक जोडेको चन्द्रपुर जित निकाल्दै पाँचौ स्थानको विराटनगरसँग अंकदुरी घटाउन चाहन्छ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

१७ वर्षीय किशोरीलाई ...

काठमाडौँ । उदयपुरकि १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको ...

रियालिटी शो : ‘कमेडी ...

काठमाण्डौ । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट प्रशारण हुँदै छ । स्ट्याण् ...

भारतमा सडक दुर्घटना ...

काठमाण्डौ । भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटना हुँदा चार जना ने ...

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...