प्रचण्ड-नेपाल समुह तेश्रो चरणको आन्दोलन घोषणा गर्दै

  • प्रकाशित मिति: फाल्गुन २, २०७७ / सञ्चारलय
alt

इटहरी । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समुहले तेश्रो चरणका विरोधका कार्यक्रम आज घोषणा गर्ने भएको छ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।
उक्त सम्मेलनबाट नयाँ चरणको आन्दोलन घाषणा गर्ने सुचना जारी गरेको छ ।

संसद विघटनविरुद्ध आन्दोलनरत नेपाल यस समुहले नयाँ चरणको आन्दोलनको घोषणा गर्ने जनाएको छ ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षसहित अधिकांश राजनीतिक पार्टीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

रियालिटी शो : ‘कमेडी ...

काठमाण्डौ । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट प्रशारण हुँदै छ । स्ट्याण् ...

भारतमा सडक दुर्घटना ...

काठमाण्डौ । भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटना हुँदा चार जना ने ...

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...