ड्रिम्स फोटोग्राफीले गर्यो मोडलद्वय दिनेश र लेजिनाको भ्यालेन्टाइन स्पेशल फोटोसुट (तस्बीरसहित)

  • प्रकाशित मिति: फाल्गुन २, २०७७ / सञ्चारलय
alt

इटहरी । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे । विश्वभरका युवायुवतिहरुका साथै नेपालमा पनि पछिल्लो समय यो दिवस भव्यताका साथ मनाइन्छ ।

भ्यालेन्टाइनकै अवसरमा इटहरीमा मोडलद्वय दिनेश कोइराला र लेजिना सुवेदीले भ्यालेन्टाइन स्पेसल फोटोसुट गरेका छन् । दिनेश कोइराला, मोडलिङ्ग जगतमा एक चर्चित नाम हो । उनी अहिले कलाकारिता क्षेत्रमा व्यस्त छन् ।

बाल्यावस्थादेखि नै अभिनयमा रुचि राख्ने दिनेश फिचर फिल्म ‘द कमाण्डो’ बाट बाल कलाकारका रुपमा आफ्नो कलाकारिताको यात्रा तय गरेका थिए । पछिल्लो समय उनले ‘मिराज’, ‘म पर्खिरहन्छु’, ‘फेक फ्रेण्ड’, ‘राम साइँली’ जस्ता फिल्ममा मुख्य तथा सहायक भूमिका निभाइसकेका छन् ।

साथै तीन दर्जनभन्दा बढी म्युजिक भिडियो तथा एरिना टेलिभिजनबाट प्रसारित चर्चित हास्य टेलिश्रृंशला ‘उमेर गयो, बैस गएन’ मा मुख्य प्रात्र र कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘इर्किनी मिर्किनी’मा सिक्री साइलाको भुमिकामा अभिनय गरिसकेका छन् ।

a5

a4

a1 1

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...