विजय र प्रविशाको भ्यालेन्टाइन विशेष गीत ‘दुरी मजबुरी’ (भिडियोसहित)

  • प्रकाशित मिति: फाल्गुन २, २०७७ / सञ्चारलय
alt

काठमाडौँ । गायक सिडी विजय अधिकारी र गायिका प्रविशा अधिकारीको भ्यालेन्टाइन विशेष गीत ‘दुरी मजबुरी’ सार्वजनिक भएको छ ।

एनेक्समक्स म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित विश्वभरीनै चर्चित ट्युनमा ‘दुरी मजबुरी’ को भिडियो तयार गरिएको छ । टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिले नै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी विजय अधिकारीले शब्द तथा संगीत गीत तयार भएको हो ।

भ्यालेन्टाइनको अवसरमा सार्वजनिक यो गीतमा प्रेमपीडा छ । गीतको भिडियो उत्तम श्रेष्ठ ‘शिशिर’ ले निर्देशन गरेका हुन् । मोडल सुधीर श्रेष्ठ र अशु न्यौपानेको अलवा गीतको भिडियोमा कलाकारहरु सरोज खनाल, रश्मी भट्ट, उत्तम श्रेष्ठ समेत देखिएका छन् ।

भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेका हुन्, भने कोरियोग्राफीमा सन्तोष राजबहाक, सम्पादनमा अमृत चापागाई रहेका छन् ।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...