फेरि नयाँ अभियोग आन सान सू चीलाई

  • प्रकाशित मिति: फाल्गुन ६, २०७७ / सञ्चारलय
alt

काठमाडौं / म्यानमारकी नेत्री आन सान सू चीमाथि फेरि नयाँ अभियोग लगाइएको छ । म्यानमारका स्थानीय मिडियाका अनुसार उनीमाथि प्राकृतिक विपद् व्यवस्थापन ऐनको धारा २५ उल्लंघन गरेको आरोप लगाइएको हो ।

उनलाई ३ वर्षसम्म हिरासतमा राख्नसक्ने प्रावधान छ । यससँगै सू चीको हिरासतको अवधि अझै लम्बिनसक्ने आंकलन गरिएको छ ।

गत नोभेम्बरको चुनावमा सू चीको पार्टी विजयी भए पनि सेनाले धाँधली गरेको भन्दै प्रमाण विना नै सत्ता अपधस्थ गरेको हो । लामो समयदेखि म्यानमारमा स्वतन्त्रताको आन्दोलनमा सक्रिय सू चीमाथि विदेशी नागरिकको आरोप लाग्ने गरेको छ ।

२०११ अघि पनि म्यानमारमा सेनाले शासन गरिरहँदा सू ची हिरासतमै थिइन् । पछिल्लो समय फेरि सेनाले निर्वाचनमा धाँधली भएको भन्दै सैन्य कू गरेको छ । यस क्रममा सू ची सहित थुप्रै राजनीतिज्ञहरुलाई हिरासतमा राखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...