रानी शाक्यको ‘सुनसान मन’मा केकी अधिकारी (भिडियोसहित)

  • प्रकाशित मिति: फाल्गुन ९, २०७७ / सञ्चारलय
alt

काठमाडौं । गायिका रानी शाक्यको नयाँ गीत ‘सुनसान मन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

वर्तमान अवस्थाको चित्रण गरिएको गीतमा राजेश शाक्यको शब्द ओम कर्माचार्यको संगीत रहेको छ। गीतमा रानीको एकल स्वर रहेको छ।

म्युजिक भिडियोको निर्देशन चर्चित चलचित्र निर्देशन मदन घिमिरेले गरेका छन्। भिडियोमा नायिका केकी अधिकारीको अभिनय रहेको छ।

काठमाडौँ, धुलिखेल, दोलालघाट र जेरोकिलोमा सुटिङ गरिएको यस भिडियोको छायाँकन रामेश्वर हुमागाईं र सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन्।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...

जुम्लामा स्याउ उत्पा ...

जुम्ला । जुम्लामा गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनमा दोब्बर घटेको छ । यहाँको जुम्ली स्याउको बर् ...

सडेको अवस्थामा धरानक ...

धरान / सडेको अवस्थामा धरानको चारकोशे झाडीमा शव फेला परेको छ । धरान–८ तीनकुने पानिट्यांकी नजिकै ...