दोस्रोपटक आमा बनिन् करिना कपुर

  • प्रकाशित मिति: फाल्गुन ९, २०७७ / सञ्चारलय
alt

काठमाडौं । बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन्।

आइतबार करिनाले दोस्रो सन्तानका रुपमा छोराको जन्म दिएकी हुन्। यसको जानकारी रणवीर कपुरकी बहिनी ऋद्धिमा कपुरले सामाजिक सञ्जालमार्फत दिएकी हुन्।

सुत्केरी व्यथा लागेपछि करिनालाई गएराति मुम्बइस्थित ब्रिज केन्डी अस्पतालमा भर्ना गरिएको थियो। करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ।

सन् २०१२ मा विवाह गरेका सैफ अलि खान र करिना कपुरले यसअघि १०१६ मा छोरा तैमुरको जन्म दिएका थिए।

करिना र सैफअली खानलाई दोस्रो सन्तान मिलेपछि अहिले कपुर र पटौदी खानदानमा खुसीको लहर छाएको छ।करिना र सैफलाई पुत्रलाभ भएसँगै अहिले उनीहरुका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन्।

दोस्रो श्रीमती करिनाले दोस्रो सन्तानको जन्म दिएपछि सैफ चार सन्तानको बाबु बनेका छन्।

यसअघि सैफले पहिलो पत्नी  अमृता सिंहतर्फ दुई सन्तान रहेका छन्। सैफकी छोरी सारा अली खानले बलिउड अभिनेत्री समेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...