२३१ यात्रु सवार रहेको उड्दै गरेको विमानको इन्जिन आगो लागेर खस्यो (भिडियोसहित)

  • प्रकाशित मिति: फाल्गुन ९, २०७७ / सञ्चारलय
alt

काठमाडौं । अमेरिकामा २ सय ३१ यात्रु र चालक दलका १० जना सवार विमानले उडान भरिरहेको बेलामा एक इन्जिनमा आगो लागेको छ ।

राज्यको राजधानी डेनबरमा युनाइटेड एयरलाइन्सको उडिरहेको बोइङको ७७७ विमानको एउटा इन्जिनमा आगो लागेको हो।

आगो लागेपछि उक्त इन्जिनको टुक्राहरु जमिनमा खसेको सीएनबीसीले जनाएको छ।

 यस घटना दुर्घटनामा परिणत हुन पाएन जसका कारण विमानमा सवार सबै यात्रुहरु सकुशल छन्।

अर्को इन्जिन सक्रिय रहेकाले दुर्घटना हुन नपाएको हो। शनिबार डेनबर अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान पाइलटले सफल रुपमा अवतरण गरेको बताइएको छ।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...