मानव शरीरमा पनि पहिलोपटक देखियो बर्ड फ्लू संक्रमण !

  • प्रकाशित मिति: फाल्गुन ९, २०७७ / सञ्चारलय
alt

काठमाडौं । पहिलोपटक मानव शरीरमा बर्ड फ्लू (एभिएन इन्फ्लूएन्जा ए) भाइरसको संक्रमण पुष्टि भएको छ ।

रूसमा एक कुखुरा फार्ममा कार्यरत सात कामदारहरूमा बर्ड फ्लू भाइरसको संक्रमण भएको पुष्टि भएको हो । वैज्ञानिकहरूले उनीहरुमा डिसेम्बरमा संक्रमण भएको बताएका छन् ।

उपभोक्ता अधिकारका प्रमुख अन्ना पोपोवा र मानव कल्याणकारी संस्था रोस्पोट्रे बनाडजोरले मानव र जनावरहरूलाई जोगाउन सबै आवश्यक उपायहरू तुरुन्तै अपनाइएको जानकारी दिए । बर्ड फ्लू मानव शरीरमा सरेको भन्दै रुसले थप सजगता अपनाएको जनाएको छ ।

संक्रमण भएका मानिसहरुमा सामान्य समस्या देखिएको र हाल उनीहरु स्वस्थ रहेको बताइएको छ । एच ५ एन ८ प्रकोप पछिल्लो समय रुस, यूरोप, चीन, मध्यपूर्व र उत्तर अमेरिकी देशमा देखा परेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...