आजको सुनको मुल्य

  • प्रकाशित मिति: फाल्गुन १०, २०७७ / सञ्चारलय
alt

काठमाडौं । सोमबार सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतवार)छापावाला सुनको मूल्य प्रतितोला मूल्य ८९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) पनी सोही मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रहेको छ ।

आज सोमवार चाँदीको मूल्य मा ५ रुपैयाँले बृद्धि भएको छ ।आइतवार प्रतितोला चाँदीको मूल्य १३ सय ३० रहेको चाँदीको मूल्य बृद्धि ५ रुपैयाँले बृद्धि भइ प्रतितोला १३ सय ३५ कायम भएको महासंघले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...

जुम्लामा स्याउ उत्पा ...

जुम्ला । जुम्लामा गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनमा दोब्बर घटेको छ । यहाँको जुम्ली स्याउको बर् ...

सडेको अवस्थामा धरानक ...

धरान / सडेको अवस्थामा धरानको चारकोशे झाडीमा शव फेला परेको छ । धरान–८ तीनकुने पानिट्यांकी नजिकै ...