प्रधानमन्त्री ओली आज कञ्चनपुर लागे

  • प्रकाशित मिति: फाल्गुन १०, २०७७ / सञ्चारलय
alt

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली सुदुरपश्चिम प्रदेशको कञ्चनपुरतर्फ लागेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली कञ्चनपुर लागेका हुन् ।

उनी बिहान ११ बजे बालुवाटारबार निस्किएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए ।

प्रधानमन्त्री आउने भएपछि छेला क्षेत्रमै आमसभा समेत आयोजना गरिएको र कञ्चनपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...