मोरङबाट लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ

  • प्रकाशित मिति: फाल्गुन १०, २०७७ / सञ्चारलय
alt

विराटनगर । मोरङको कटहरी –४ चमराही चौकबाट लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ का ३३ वर्षीय धनिराम चौधरी, ३७ वर्षीय मनराज शेख र २३ वर्षीय कैलाश मण्डल पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार दिउँसो कटहरी –४ चमराही चौकबाट पक्राउ गरेको हो।

आठ ग्राम प्लास्टिकले बेरिएको अवस्थामा खैरो हिरोइन र डिजिटल काटा थान १ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...

जुम्लामा स्याउ उत्पा ...

जुम्ला । जुम्लामा गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनमा दोब्बर घटेको छ । यहाँको जुम्ली स्याउको बर् ...

सडेको अवस्थामा धरानक ...

धरान / सडेको अवस्थामा धरानको चारकोशे झाडीमा शव फेला परेको छ । धरान–८ तीनकुने पानिट्यांकी नजिकै ...