दोस्रो नेपाली तारा सन्तोषको ‘शब्द’ सार्वजनिक (भिडियोसहित)

  • प्रकाशित मिति: फाल्गुन १०, २०७७ / सञ्चारलय
alt

काठमाडौं । दोस्रो नेपाली तारा विजेता गायक सन्तोष लामाको नयाँ गीत ‘शब्द’ सार्वजनिक भएको छ ।

गीतमा स्वर तथा संगीत समेत लामकै रहेको छ । गीतको भिडियोमा पनि लामाकै अभिनय छ । भिडियो अभिनयमा उनलाई सफल पोखरेलले साथ दिएका छन् ।

भिडियोमा सफल निर्माता र लामा गीतकारको रुपमा देखिएका छन् । एउटा गीतका र निर्माता बीच हुने गीत छनौटको प्रक्रिया भिडियोमा कथा बुनिएको छ ।

गम्भिर विष्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन छ भने प्रोडक्सन म्यानेजर शम्भु श्रेष्ठ हुन् ।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

१७ वर्षीया किशोरी बा ...

तनहुँ / जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन ...

१७ वर्षीय किशोरीलाई ...

काठमाडौँ । उदयपुरकि १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको ...

रियालिटी शो : ‘कमेडी ...

काठमाण्डौ । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट प्रशारण हुँदै छ । स्ट्याण् ...

भारतमा सडक दुर्घटना ...

काठमाण्डौ । भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटना हुँदा चार जना ने ...

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...