काठमाडौं । दोस्रो नेपाली तारा विजेता गायक सन्तोष लामाको नयाँ गीत ‘शब्द’ सार्वजनिक भएको छ ।
गीतमा स्वर तथा संगीत समेत लामकै रहेको छ । गीतको भिडियोमा पनि लामाकै अभिनय छ । भिडियो अभिनयमा उनलाई सफल पोखरेलले साथ दिएका छन् ।
भिडियोमा सफल निर्माता र लामा गीतकारको रुपमा देखिएका छन् । एउटा गीतका र निर्माता बीच हुने गीत छनौटको प्रक्रिया भिडियोमा कथा बुनिएको छ ।
गम्भिर विष्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन छ भने प्रोडक्सन म्यानेजर शम्भु श्रेष्ठ हुन् ।
भिडियो :
तपाईको प्रतिक्रिया दिनुहोस्