सगरमाथा आरोही संघको अध्यक्षमा शेर्पा, सचिवमा सुनसरीका मदन चुँडाल

  • प्रकाशित मिति: फाल्गुन १३, २०७७ / सञ्चारलय
alt

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया शेर्पा र सचिवमा  मदन चुँडाल निर्वाचित भएका छन्।
 
बिहीबार राजधानीमा भएको निर्वाचनबाट संघको प्रथम उपाध्यक्ष दिवस पोखरेल, द्वितीय उपाध्यक्ष लाक्पा शेर्पा भए भने महासचिवमा शिवबहादुर सापकोटालाई निर्वाचित गराइयो।
 
भूपेन्द्र पोखरेल प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन अधिकृत ईश्वर पोखरेल रहेको निर्वाचन मण्डलका अनुसार कोषाध्यक्षमा दिकी शेर्पा, सदस्यहरूमा सोनाम शेर्पा र मिङ्मा डेबिट शेर्पा निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की