आगामी जेठदेखि अवैध मोबाइल लक गर्ने

  • प्रकाशित मिति: चैत्र ६, २०७७ / sancharlaya
alt

 
काठमाण्डौ / यहि जेठदेखि अवैध मोबाइल नियन्‍त्रणका लागि बनाइएको प्रणाली सञ्‍चालन हुने भएको छ। प्रणालीका लागि आवश्यक यन्‍त्र उपकरण सबै आइ जडानको काम भइरहेको प्राधिकरणले जानकारी गराएको छ।
 
ठेक्का सम्झौता भएको दुई वर्ष पुरा भइसकेपछि नेपाल दूरसञ्‍चार प्राधिकरणले यो प्रणाली प्रयोगमा आउने जानकारी गराएको छ।
 
यो प्रणाली सञ्‍चालनका लागि हाल निरन्तर काम भइरहेको जनाएको छ । यो प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा पनि दर्ता भएर वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने अथवा प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक गरिने जनाइएको छ ।
 
यसको प्रयोग गर्दा आधिकारिक आयातकर्ताहरूले डिभाइसको युनिक नम्बर (जस्तै आइएमइआइ नम्बर) दर्ता गराउनुपर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट विनियमावलीले जनाएको छ।
 
यसरी दर्ता भएका डिभाइसको डेटाबेस सेवाग्रहीहरुको नेटवर्कसँग जोडिने छ। प्रणालीको नियमावलीमा भएको नेटवर्कले मात्र काम गर्ने अन्यथा ब्लक हुने बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की