अनिश्चित कालका लागि बन्द गरिएका इटहरीका निजी कलेज आजदेखि संचालनमा

  • प्रकाशित मिति: चैत्र १०, २०७७ / सञ्चारलय
alt

इटहरी /  इटहरीका निजी कलेज आजदेखि संचालनमा आउने भएका छन् ।

लकडाउन अवधीको शुल्क मिनाहा नभएपछि विरोधमा विद्यार्थीहरुले कलेज नै तोडफोड गर्ने स्थिति भएपछि इटहरीका नीजि कलेजहरु बन्द भएका थिए ।

शनिबार इटहरीका मूख्य कलेजहरु विश्व आदर्श, कस्तुरी, कोशी र शुष्मा कलेजले पत्रकार सम्मेलन गरी शिक्षक र कर्मचारीमा मनोवैज्ञानिक सम्या बढेको भन्दै अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका थिए ।

सोमबार साँझमा बसेको उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान) ले एक विज्ञप्ती जारी गर्दै मंगलबारबाट कलेज सूचारु हुने जनाएको छ ।
पठनपाठन भए पनि आन्दोलनले साम्य रुप नलिएपछि शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई अपिल समेत गरिएको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की