काठमाडौँं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वर रहेको गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ ।
पत्रकार सविता पोखरेलको शब्द रहेको गीतमा गायक एचबी सुनारकै संगीत र सुदीप सागरको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा पछिल्लो समय टिकटकमा चर्चित मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय छ ।
सुनिल कुमार मगरको कोरियोग्राफी रहेको भिडियो कपिल कार्कीले निर्देशन गरेका हुन् ।भिडियोमा बालकुमार मगरको छायाँकन तथा सम्पादन रहेको छ ।
भिडियो:
तपाईको प्रतिक्रिया दिनुहोस्