वायु प्रदूषणका कारण बन्द रहेका देशभरका विद्यालय आजदेखि खुले

  • प्रकाशित मिति: चैत्र २२, २०७७ / सञ्चारलय
alt

काठमाडौं । वायु प्रदूषणका कारण ४ दिन बन्द रहेको विद्यालय आजदेखि खुलेका छन् ।

सरकारले वायु प्रदुषण बढेको भन्दै चैत १७ गतेदेखि २० गतेसम्मका लागि बन्द गरेका देशभरका विद्यालय आजदेखि खुलेका हुन् ।

वातावरणमा सुधार आएकोले आजदेखि विद्यालय सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

योबीचमा केही स्थानमा पानी परेका कारण मौसममा सुधार आएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की